जामुने खोला सिंचाइ ट्यांकी र मगरगाउँ सिंचाइ ट्यांकी निर्माण

जामुने खोला सिंचाइ ट्यांकी र मगरगाउँ सिंचाइ ट्यांकी निर्माण



नेपालमा जलवायु अनुकुलनमा आदीवासी जनजाति महिलाहरुको नेतृत्व विकास परियोजना संचालित बलेफी गाउँपालिका वडा नं ४ को महिला समुहहरुले जलवायु परिवर्तनले गाउँ समुदायमा परेको असरलाइ कम गर्न समुदायमा बसोबास गरिएका महिला पुरुष किशोरीसंग छलफल गरि अनुकुलनको  योजना बनाइ जामुने खोला मुहान संरक्षण मगरगाउँ मुहान संरक्षण गरी महिलाहरुलाइ सुख्खा याममा पनि कृषि उत्पादनमा सहज हुन र जलवायु परिवर्तनको असरलाइ न्यूनिकरण गर्ने उद्देश्यले २ वटा योजना सलासनमा पेश गरि निर्माण गरिएको ट्यांकी