आँपचौर  जलवायु आदीवासी जनजाति महिला समुह,इन्द्रावती गाउँपालिका

आँपचौर जलवायु आदीवासी जनजाति महिला समुह,इन्द्रावती गाउँपालिका



नेपालमा जलवायु अनुकुलनमा आदीवासी जनजाति महिलाहरुको नेतृत्व विकास परियोना अन्तर्गत इन्द्रावती गाउँपालिका वडा नं .६ आँपचौरमा गठन गरिएका आँपचौर जलवायु आदीवासी जनजाति महिला समुहको ३४ जना सदस्यहरुले गाउँ समुदायमा जलवायु परिवर्तनले पारेको असर सम्बन्धि समुदायमा छलफल गरि अनुकुलनको योजना बनाइ सलासन नेपालमा पेश गरि स्वीकृत भै विभिन्न प्रकारका फलफूलका विरुवा रोप्न कृषि प्राविधिकबाट विरुवा रोप्ने तरिका खाडल खन्ने तालिम सहित विरुवा रोपन अभ्यास गरिएको